होमपेज > प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक

बिज्ञापन
बिज्ञापन

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आधिकारिक लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु लाइफ) र रमेशकुमार भट्टराई (लक्ष्मी लाइफ) ले संयुक्त रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै आधिकारी लोगो सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

दुई कम्पनी मर्जरपछि बन्ने महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई यही जेठ २९ गते नेपाल धितो पत्र बोर्डले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । बोर्डबाट स्वीकृति पाएसँगै यी दुई कम्पनीले यहीँ असारभित्र एकीकृत कारोबार सुरु गर्ने गरेको छ । यसका लागि दुवै कम्पनीको संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको लक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । यसै तयारी स्वरूप कम्पनीले आइतबार लोगो सार्वजनिक गरेको हो ।

बिज्ञापन

संयुक्त मर्जर समितिको निर्णयअनुसार दुवै कम्पनीको भावना प्रतिबिम्बित हुने गरी नयाँ लोगो तयार गरिएको तथा एकीकृत कारोबार पछि प्रचलनमा ल्याइने भट्टले जानकारी दिए । प्रभु लाइफ र महालक्ष्मी लाइफको देशै भरी १६७ शाखा÷उपशाखा सञ्चालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन् । प्रभु लाइफको बोनस शेयर जारी पछि दुवै कम्पनीको गरी ४२९।६ करोड चुक्ता पुँजी हुनेछ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने सहमति समेत भएको भट्टले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते