ऋणात्मक जनसंख्या वृद्धिले बढ्दै बाँझो जग्गा
ऋणात्मक जनसंख्या वृद्धि हुँदै गएको बागलुङको जैमिनी नगरपालिकाका गाउँगाउँका खेतबारी पछिल्लो समय बाँझिन थालेका छन् । बसाइँसराइ तीव्र हुँदै गएपछि जैमिनी नगरपालिकामा खेतीयोग्य जमिन क्रमशः…


