महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर
महालक्ष्मी विकास बैंकको २०८२ असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अश्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनु भएको छ । बैंक तथा…


