बिजनेस न्यूज नेपाल

बिजनेस न्यूज नेपाल

11168 Articles Published

एनसेलले ल्याएको छ आकर्षक योजना , ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने ग्राहकले

एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगै अब ग्राहकहरूले अनावश्यक रूपमा मोबाइलको ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने भएको छ…

लिटरमै ७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको…

बजारमा सुनको मूल्य बढ्यो, कारोबार कतिमा हुँदैछ?

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला…

पोखराको प्राइम सहकारीका अध्यक्षसहित आठ जना पक्राउ, एक अर्ब ५४ करोड हिनामिना आरोप

कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष…

प्रभु बैंकका ग्राहकले काठमाडू मोडेल हस्पिटलमा विशेष छुट पाउने

प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच काठमाण्डू…

माछापुच्छ्र्रे बैंकले गर्‍यो दुर्घटना बीमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ। बैंकको…

ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरीका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित…

जेठ महिनाका लागि बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर (सूचीसहित)

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटाएका छन् । जेठमा १९…

झण्डै २० प्रतिशतले बढ्यो रेमिट्यान्स

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मुलुकमा भित्रने रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्रबैंकले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको जनाएको…

नेपाल टेलिकमले गर्‍यो नाै महिनामा ३१ अर्ब रुपैयाँभन्दा बढी आम्दानी

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०/०८१ को नाै महिनामा ३१ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । टेलिकमले चैतमसान्तसम्म ३१ अर्ब २० करोड ४८ लाख…

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते