बिजनेस न्यूज नेपाल

बिजनेस न्यूज नेपाल

11168 Articles Published

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबिल बैंक लिमिटेडको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् । जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक…

व्यावसायिक वातावरण नभएको भन्दै व्यवसायीहरूले स्थिरता कायम गर्न माग

निजी व्यावसायिक क्षेत्रले आगामी आर्थिक वर्ष, २०८१र८२ को बजेटमार्फत लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । बिहीबार राजधानीमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा नीतिगत…

अहिलेसम्मकै अमेरिकी डलरको भाउ उच्च विन्दुमा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ डलरको भाउ अर्थात बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ…

नेपाल भ्रमणमा आए भियतनामबाट १८० जना बुद्धिस्ट पर्यटक

भियतनामबाट १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरू बिहीबार एउटै चार्टर उडानबाट नेपाल भ्रमणमा आएका हुन् । भियतनामी बौद्ध धर्मालम्बी एकैपटक यती…

सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख ४० हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार…

२१ औँ राष्ट्रिय धान दिवसको लागि नाराको सुझाव संकलन गरिँदै

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र २१ औँ राष्ट्रिय धान दिवसको लागि नाराको सुझाव संकलन सुरु गरेको छ । आगामी असार १५ गते…

झापामा आर्थिक वर्षको दश महिनामा दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर…

सेयर बजार परिसूचक नेप्सेमा गिरावट

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। साताको पहिलो कारबार दिन आइतबारदेखि निरन्तर उकालो लागेको नेप्से चौथो दिन घटेर बन्द…

बिहीबारका लागि विदेशी मुद्राको यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने…

काठमाडौं महानगरले १० महिनामा उठायो साढे ४ अर्ब आन्तरिक राजस्व

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव)१० महिनामा साढे ४ अर्ब आन्तरिक राजस्व संकलन गरेको छ । महानगरले २०८०र८१ वैशाख मसान्तसम्म ४ अर्ब ४७ करोड १९…

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते