कण्डम र लुब्रिकेन्टमा हुने हानिकारक रसायनले क्यान्सर र बाँझोपन जोखिम:पर्यावरण संरक्षण अध्ययन
सुरक्षित यौन सम्पर्कका लागि प्रायः कण्डमको प्रयोग गरिन्छ। जुन राम्रो बानी हो। यसले यौन सञ्चारित रोगहरूका साथै एचआईभी जस्ता अन्य यौन सञ्चारित रोगको जोखिम पनि…


