होमपेज > दक्षिण एसियाली पावर हाउस भारतविरुद्ध नेपालको ऐतिहासिक जित

दक्षिण एसियाली पावर हाउस भारतविरुद्ध नेपालको ऐतिहासिक जित

बिज्ञापन
बिज्ञापन

काभा महिला भलिबल नेसन्स लिगमा दक्षिण एसियाली पावर हाउस भारतविरुद्ध जित निकाल्दै नेपालले ऐतिहासिक जित हासिल गरेको छ।

बिज्ञापन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको शनिबारको पहिलो खेलमा ३–२ को सेटमा जित निकालेको हो। नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो। पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकालेको हो।

बिज्ञापन

चौथो सेट भारतले आफ्नो पक्षमा पारेपछि नेपाल र भारतले समान २ सेट जितेका छन्। भारतले चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो। पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने २५–१२ ले गुमाउन पुग्यो। तेस्रो सेट नेपालले २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गरेको थियो। तर चौथो सेट भने गुमाउन पुग्यो। पाँचौ सेट नेपालले आफ्नो पक्षमा पार्दै इतिहास रचेको हो। खेलको सुरुवातबाट नै भारतीय टोलीलाई दबाबमा राखेको नेपालले पहिलो सेटमा जित हात पारेको हो। तर दोस्रो सेटमा भने लगातार अंक गुमाउँदा नेपालले सेट गुमाउन पुग्यो। नेपालले आफ्नै गल्तीले अंक गुमाउन पुग्यो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते