ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच दुई ऐतिहासिक सम्झौता, अमेरिका–जापान सम्बन्ध ‘स्वर्ण युग’ तर्फ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सानेई ताकाइचीले दुईवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन्, जसले अमेरिका–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताइएको छ। दुवै नेताबीच…


