होमपेज > शेयर बजार १६.६७ अंकले उकालो, कारोबार २ अर्ब ७९ करोड नाघ्यो

शेयर बजार १६.६७ अंकले उकालो, कारोबार २ अर्ब ७९ करोड नाघ्यो

बिज्ञापन
बिज्ञापन

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा उल्लेख्य वृद्धि देखिएको छ। नेप्से १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेर कारोबार रोकिएको छ।

बिज्ञापन

आज कुल ३२३ वटा कम्पनीका ६१ लाख ९९ हजार ९२९ कित्ता सेयरहरू २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँ बराबरमा किनबेच भएका छन्।

बिज्ञापन

क्षेत्रगत हिसाबले हेर्दा आज विकास बैंक, म्युचुअल फन्ड र निर्जीव बीमा बाहेक अन्य सबै उपसूचकहरूमा गिरावट आएको देखिएको छ। यद्यपि, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमालय पावरको शेयर ९.८९ प्रतिशतले वृद्धि भएको छ। यस विपरीत, हिमालय ८०-२० योजनाको शेयर ६.१० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो, जसको २८ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। दोस्रो स्थानमा रहेको हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भयो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते