राजस्व अनुसन्धान पथलैया कार्यालयमा व्यापक अनियमितता, पासवनको सेटिङमा यसरी हुन्छ भ्रष्टाचार
राजस्व अनुसन्धान पथलैयामा असुलीका कारण त्यहाँका व्यवसायी आजित बनेका छन् । अनेकौं बहानामा रकम असुली गर्ने, व्यवसायीहरूसंग महिनावारी उठाउने, भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनहरूबाट…


