अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।
बिज्ञापन
आज सिंहदरबारमा पदभार ग्रहणपश्चात उनले यस्तो घोषणा गरेका हुन् । गाडीमा हिँड्दा आफूले फोनमा कुरा गर्नुपर्ने भएकाले चालक भने राख्ने बताएका छन् ।








