लगातार ६ दिनसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ ।
बिज्ञापन
६ दिनको अवधिमा विभिन्न ब्रान्डहरूले आफ्नो विद्युतीय सवारी साधान प्रस्तुत गरेका छन्, जसमा ग्राहकहरूको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा फक्सवागनले टाइगुन र भर्चस् मोडेलको प्रदर्शनी राखेको थियो । अन्तिम दिनसम्म फक्सवागनको २८ गाडी बुकिङ भएको नेपालका लागि फक्सवागनका आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालका प्रतिनिधिहरु बताउँछन् ।
बिज्ञापन








