होमपेज > जगदम्बा मोटर्सको १४ र १९ सिटे इलेक्ट्रिक भ्यान सार्वजनिक, कति पर्छ मूल्य?

जगदम्बा मोटर्सको १४ र १९ सिटे इलेक्ट्रिक भ्यान सार्वजनिक, कति पर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

जगदम्बा मोटर्सले १४ र १९ सिट क्षमतामा दुई नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ ।

बिज्ञापन

कम्पनीले बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पोमा फारिजोन ब्राण्ड १९ सिटे र चेरीवान्डा ब्राण्डको १४ सिटे इलेक्ट्रिक माइक्रोभ्यान नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले फरिजोन–१९ सिटर भ्यानको मूल्य ७६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

बिज्ञापन

१७० किलोवाटको मोटर रहेको यस भ्यानमा सीएटीएलको ५३.५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसले एकपटको फुलचार्जमा ३०० किमी रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ । फारिजोन इलेक्ट्रिक माइक्रोबसको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । सुरक्षाका लागि एयरब्याग, एबीएस, ईबीडी, हिल होल्ड, ३६० डिग्री क्यामेरा, एडास, एभास जस्ता फिचर छन् ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते