नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
बिज्ञापन
बुधबार घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमै कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।








