होमपेज > सानिमा बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

सानिमा बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन
बिज्ञापन

सानिमा बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रधान कार्यालयको लागि सिनियर अफिसरदेखि सुपरभाइजरसम्मका पदमा कर्मचारी मागेको हो।

बिज्ञापन

सुपरभाइजर तहको लागि इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण हुनुका साथै सेमी क्वालिफाइड सिएरएसिसिए उत्तीर्ण भएको हुनु पर्नेछ। सनियर अफिसरको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातकोत्तर तह र सहायक अधिकारी, अधिकारी र वरिष्ठ अधिकारीस्तरको लागि सिए तह उत्तीर्ण भएको हुनुपर्नेछ।

बिज्ञापन

सुपरीवेक्षक, सहायक अधिकृत, अधिकृत र वरिष्ठ अधिकृत तहमा आवेदन दिनको लागि बैंकिङ लेखापरीक्षणमा कम्तीमा एक, दुई, तीन र चार वर्षको अनुभव भएको हुनु पर्नेछ। इच्छुक व्यक्तिले साउन २८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते