सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
बिज्ञापन
कम्पनीले एक सूचना जारी गर्दै मार्केटिङ तथा क्लेम विभागका लागि कर्मचारी माग गरेको हो । कम्पनीले गण्डकी प्रदेश प्रमुखका लागि एक जना, काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका क्षेत्रहरूका लागि असिस्टेन्ट म्यानेजर, सीनियर अफिसर, अफिसर, जुनियर अफिसर (Jr. Officer) र असिस्टेन्ट पदमा केही संख्या माग गरिएको जनाएको छ।
बिज्ञापन
योग्यता पूरा गरेका इच्छुक उम्मेदवारहरूले कम्पनीको आधिकारिक वेबसाइटमा गई आवश्यक विवरणहरू भरी आवेदन दिन सक्नेछन्।
-सूचना:
बिज्ञापन








