नेपाली बजारका आज मंगलबारको दिन सुनको मूल्य आज भने स्थिर रहेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोहि मूल्यमा किनबेच भएको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।








