नेपाल धितोपत्र बोर्डबाट हिमालयन बैंकले एफपीओ निष्कासनको अनुमति पाएको छ।
बिज्ञापन
बोर्डले असार २२ गते हिमालयन बैंकलाई एफपीओ ल्याउन अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब यस बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ।
बिज्ञापन
जसअनुसार बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १५७ रुपैयाँमा एफपीओ बिक्री खुला हुनेछ।








