होमपेज > काठमाडौँबाट महोत्तरीका आउँदै गरेको बस पल्टियो

काठमाडौँबाट महोत्तरीका आउँदै गरेको बस पल्टियो

बिज्ञापन
बिज्ञापन

मकवानपुरमा आज (बुधबार) बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। काठमाडौँबाट महोत्तरीका लागि आउँदै गरेको बस सडकबाट १० मिटर तल खस्दा ३५ जना घाइते भएका हुन्।

बिज्ञापन

प्रदेश २–०३–००१ ख ३६२९ नम्बरकोे बस बुधबार ९आज० बिहान ४ बजेतिरको समयमा आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल दाहिने साईडमा पल्टी दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी श्यामु अर्यालले बताए। उनका अनुसार घाइतेहरुलाई उपचारको लागि चितवन स्थित पूरानो मेडिकल कलेज भरतपुर पठाइएको छ। घाइतेहुनेमध्ये १३ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी २२ जना सामान्य घाइते भएका छन्।

बिज्ञापन

बस चालक महोतरी पिपरा गाउँपालिका–२ बस्ने अन्दाजी ३७ बर्षको जय किशोर कापरलाई प्रहरीले निणन्त्रणमा लिएको बताइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते