होमपेज > उत्कृष्ट बीमकको उपाधी नेशनल लाइफ र सगरमाथा लुम्बिनीलाई

उत्कृष्ट बीमकको उपाधी नेशनल लाइफ र सगरमाथा लुम्बिनीलाई

बिज्ञापन
बिज्ञापन

न्यू बिजनेश एज लिमिटेडद्वारा आयोजित नवौं बिजनेश अवार्ड समारोहमा नेशनल लाईफ इन्स्योरेन्सले उत्कृष्ट जीवन बीमकको उपाधि पाएको छ। यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले उत्कृष्ट निर्जीवन बीमकको उपाधी पाएको छ।

बिज्ञापन

सोल्टी होटलमा बिहीबार साँझ आयोजित सम्मान कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को कारोबार आकार, बीमा कोष, वित्तीय सबलताको आधारमा यी दुबै बीमकले उत्कृष्ट बीमकको उपाधी पाएका हुन् ।

बिज्ञापन

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स उत्कृष्ट वित्तीय संस्था, ग्लोबल आइएमई बैंक उत्कृष्ट डिजिटल बैंकिङ अवार्ड, एभरेष्ट बैंक उत्कृष्ट वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक उत्कृष्ट विकास बैंक, उपाधीबाट सम्मानित भएका छन् । यसैगरी उत्कृष्ट सार्वजनिक संस्थानका रूपमा साल्ट ट्रेडिङ कर्पोरेशन सम्मानित भएको छ।

कार्यक्रमका अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका चाचान ग्रुपका अध्यक्ष बाबुलाल अग्रवाल चाचानलाई लाईफ टाइम अचिभमेण्ट अवार्डबाट सम्मान गरिएको छ।

बिज्ञापन

डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा लिमिटेडले उत्कृष्ट सूचना प्रविधि कम्पनी र औषधीउत्पादक कम्पनी नेपाल फर्मास्युटिकल्स लिमिटेडले उत्कृष्ट कम्पनीको उपाधी प्राप्त गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते