होमपेज > १० महिनामा वाणिज्य बैंकद्धारा ४८ अर्ब रुपैयाँ नाफा आर्जन, कुनको कति? हेर्नुहोस्

१० महिनामा वाणिज्य बैंकद्धारा ४८ अर्ब रुपैयाँ नाफा आर्जन, कुनको कति? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको १० महिना सम्ममा वाणिज्य बैंकले करिब ४८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । बैंकले वैशाख मसान्तसम्म ५ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । नबिलपछि दोस्रो धेरै नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आईएमई रहेको छ । ग्लोबलले ५ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

बिज्ञापन

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड, एभरेष्ट बैंकले ३ अर्ब ९० करोड, नेपाल बैंकले ३ अर्ब २८ करोड र एनएमबि बैंकले २ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड, लक्ष्मी सनराईज बैंकले २ अर्ब १५ करोड र सिद्धार्थ बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस्तै प्रभु बैंकले २ अर्ब १४ लाख, सानिमा बैंकले १ अर्ब ८७ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड, कृषि विकास बैंकले १ अर्ब ७३ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, माछापुच्छे बैंकले १ अर्ब ३१ करोड र सिटिजन्स बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते