होमपेज > राष्ट्रिय जीवन बीमाद्धारा ‘बाल शैक्षिक योजना’ नामक नयाँ बीमाको शुभारम्भ

राष्ट्रिय जीवन बीमाद्धारा ‘बाल शैक्षिक योजना’ नामक नयाँ बीमाको शुभारम्भ

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय जीवन बीमा कम्पनीले बालबालिकाका लागि नयाँ बीमा योजना ल्याएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले बालबालिकाका लागि नयाँ बीमा योजनाको शुभारम्भ गरेको हो।

बिज्ञापन

कम्पनीले बालबालिका सम्बन्धी सावधिक जीवन बीमा ‘बाल शैक्षिक योजना’ नामक नयाँ बीमा योजना शुभारम्भ गरेको छ । कार्यक्रममा कम्पनीका बीमा व्यवसायका आधारमा उत्कृष्ट जीवन बीमा अभिकर्ताहरुका लागि पदक वितरण तथा सम्मान गरिएको छ ।

बिज्ञापन

कम्पनीले उत्कृष्ट अभिकर्ताहरुलाई कम्पनीको डिजिटल संरचना र अभिकर्ताहरुलाई प्रविधिक कार्य सञ्चालनबारेमा समेत जानकारी प्रदान गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएलरसीएफटी) सम्बन्धी तालिम समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा केन्द्रीयस्तरमा र प्रदेशस्तरमा उत्कृष्ट भएका जम्मा १६ जना बीमा अभिकर्तालाई सम्मान गरिएको थियो । यसका साथै कम्पनीले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी म्यादी जीवन बीमामा उल्लेखनीय योगदान पुर्याउने वैदेशिक रोजगारी व्यवसायी संस्थालाई पनि सम्मान गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते