कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ ।
बिज्ञापन
बैंकले सुचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
बिज्ञापन
बैंकका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।








