होमपेज > मलेखु-मुग्लिङ्ग सडकखण्ड रातिमा ९ दिन बन्द (हेर्नुहोस् सूचना)

मलेखु-मुग्लिङ्ग सडकखण्ड रातिमा ९ दिन बन्द (हेर्नुहोस् सूचना)

बिज्ञापन
बिज्ञापन

पृथ्वी राजमार्गको मलेखु -मुग्लिङ्ग खण्ड जेठ ३० गतेदेखि असार ७ गतेसम्म राति १०स् ३० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

बिज्ञापन

नागढुंगा मुग्लिङ्ग सडक योजनाले सूचना प्रकाशित गर्दै निर्माणाधीन बार्वाङ्ग खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसि बिम राख्न ठुलो साइजको क्रेन प्रयोग गर्नको लागि जेठ ३० गतेदेखि असार ७ गतेसम्म राति १०स् ३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक सवारी वाहेक अन्य सवार आवागमन रोकिने जानकारी दिएको छ ।

बिज्ञापन

सो समयमा मुग्लिङ्गतर्फबाट मलेखु छिर्ने भारी सवारी साधनहरु मुग्लिङ्गमा र हलुका सवारी साधन कुरिनटारमा रोकिने छ । त्यस्तै मलेखुतर्फबाट मुग्लिङ्ग छिर्ने भारी सवारी साधनहरु मलेखुमै रोकिने र हलुका सवारी साधन शितल बजारमा रोकिने जानकारी दिइएको छ ।

रोकिएका सबै सवारी साधनहरुलाइ बिहान ३ बजे पछि मात्र छोडिने र रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न अनुरोध गरिएको छ । साथै एम्बुलेन्स र सुरक्षानिकायका सवारीसाधनहरु भने निर्वाद रुपमा संचालन हुने बताइएको छ ।

बिज्ञापन

malekhu1749712998.jpg

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते