नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यस्तै चाँदी तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको हो ।








