सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् ।
बिज्ञापन
कम्पनी सञ्चालक समितिको जेठ २० गते बसेको बैठकको निर्णयले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पौडेललाई नियुक्त गरेको हो ।
बिज्ञापन
बैठकले संस्थाका यसअघिका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलको राजीनामा स्वीकृत पनि गरेको छ ।








