होमपेज > केई मोटर्सद्वारा ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न

केई मोटर्सद्वारा ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ नामक कार्यक्रम सम्पन्न गरेका छन् ।

बिज्ञापन

शनिबार सम्पन्न कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो, जसमा उत्सुक सहभागीका साथै ग्राहक र उनीहरुका परिवार समेत सम्मिलित थिए । यस अवसरमा काठमाडौंको थापाथलीस्थित केई शोरुमबाट केईका तीन ईभी मोडल एक्स३ प्रो, ई–क्युट ०२ र ई–क्युट ०४ सहितको र्‍याली प्रारम्भ भएर गोदावरी पुगेको थियो ।

बिज्ञापन

त्यसपछि सहभागीहरु मार्बल हिल्स सम्मको स्निक हाइकमा सहभागी भएका थिए । यो ड्राइभ मात्र नभएर हरित महत्व, प्रकृतिको कदर र वातावरणीय जिम्मेवारीको एक उत्सव बनेको आयोजकले जनाएको छ । सहभागीहरुले ७० भन्दा बढी वृक्षरोपण गरेर केई ब्रान्डको हरित भविष्यप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेका छन् । यसबाट कार्बन उत्सर्जनमा कमी ल्याई स्थानीय इकोसिस्टममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते