नेपाली बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिची भाउमा घटबढ भएको देखाएको हो ।
बिज्ञापन
शनिबार प्रतिकिलो १९० रुपैयाँमा कारोबार भएको लिचीको भाउ आज १९६ रुपैयाँ कायमा छ । हिजोको तुलनामा आज लिचीको प्रतिकिलो भाउ ६ रुपैयाँ बढेको छ ।
बिज्ञापन
जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३०० देखि औसत २७६ रुपैयाँसम्मका कारोबार भएको थियो ।








