होमपेज > रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसबीच समझदारी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसबीच समझदारी

बिज्ञापन
बिज्ञापन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बिज्ञापन

यसै अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसको स्वास्थ्य उपचारमा १० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

बिज्ञापन

समझदारीपत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सहायक महाप्रवन्धक सैलेन्द्र श्रेष्ठ र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसका प्रशासन प्रमुख सन्तोस निरौलाले हस्ताक्षर गरे ।

यो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते