आज सोमबार सुनको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा आइपुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६३ हजार ८ सय ४० रुपैयाँ तोकिएको छ ।
बिज्ञापन
आज चाँदीको भाउ भने प्रतितोला २ हजार ५ रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय १९ रुपैयाँ तोकिएको छ ।








