सानिमा रिलायन्सको स्वतन्त्र सञ्चालक पदमा मीना कुमारी सैंजुलाई नियुक्त गरिएको छ ।
बिज्ञापन
इन्स्योरेन्स कम्पनीको मिति २०८२ वैशाख २६ गते बसेको सञ्चालक समितिको ४३ औं बैठकबाट रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सैंजुलाई नियुक्त गरिएको हो । सैंजुलाई मिति २०८२ वैशाख २६ देखि लागु हुने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
बिज्ञापन








