होमपेज > सिटिजन्स बैंकद्वारा दृष्टि फाउन्डेसन नेपाललाई सरसफाइ र उपभोग्य सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टि फाउन्डेसन नेपाललाई सरसफाइ र उपभोग्य सामग्री सहयोग

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीस्थित दृष्टि फाउन्डेसन नेपाललाई सरसफाइ र उपभोग्य सामग्री सहयोग गरेको छ।

बिज्ञापन

उक्त संस्था मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू तथा उनका बालबालिकाको संरक्षणमा सक्रिय रहँदै आएको छ। करिब ६५ जना लाभग्राहीलाई सहयोग गर्दै आएको संस्थालाई बैंकले दुई महिनासम्म पुग्ने सामग्री प्रदान गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संस्थामा आयोजित कार्यक्रममार्फत सामग्री हस्तान्तरण गर्दै यस्ता सामाजिक संस्थासँग सहकार्य गर्न पाउनुमा खुसी व्यक्त गरे।

बिज्ञापन

सिटिजन्स बैंकले हालै ‘बैंक अफ द इयर २०२४’ उपाधि जित्नुका साथै नेपालमै पहिलोपटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सुरु गरेको छ। देशभर २०० शाखामार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते