नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेमा १ करोड १२ लाख २८ हजार ५ सय ३७.०४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
बिज्ञापन
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १४ प्रतिशत बोनस बापतको उक्त शेयर विहीबार नेप्सेमा सूचीकृत भएको हो ।