सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।
बिज्ञापन
सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो। बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ।
बिज्ञापन
बैठकमा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल हुने एजेन्डा छ।








