होमपेज > सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ४५ करोड ३६ लाखबढी

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ४५ करोड ३६ लाखबढी

बिज्ञापन
बिज्ञापन

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा केहि घट्न पुगेपनि अन्य सूचक सकारात्मक नै देखिएको छ ।

बिज्ञापन

चालु आर्थिक वर्षको कम्पनी ९ महिनामा ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो । कम्पनीले आर्जन गरेको मुनाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २४.०३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५९ करोड ७१ लाख ३ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ९५ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ५०.७१ प्रतिशतले बढेको हो ।

बिज्ञापन

यता, कम्पनीको आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट ०.०८ प्रतिशतले बढेर २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । खर्च भने १७ं१६ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यता, महाविपत्ती कोष १२.०५ प्रतिशतले बढेर २१ करोड ९ लाख रुपैयाँ र जगेडा कोष ३७ प्रतिशतले घटेर ६८ करोड ४८ लाख रुपैयाँ सन्चिति रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१.५५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २६३.७२ रुपैयाँ रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते