साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.०१ अंकले बढेको छ ।
बिज्ञापन
यससँगै सूचक २६७४.७० अंकको विन्दुमा आएको छ । सेसन अवधिभर ५३ कम्पनीको ८९ हजार ५ सय ६६ कित्ता शेयर कारोबार भएको छ ।
बिज्ञापन
यस सेसनमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।








