साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध तीन अग्रता लिएको छ ।
बिज्ञापन
खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरेका हुन् । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् । त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । उनले पहिलो गाले पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए । डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।
बिज्ञापन
दोस्रो गोल भने ५५ औं मिनेटमा भयो । उनले गोललाइनबाट हेड गरेका थिए ।








