होमपेज > ‘मोस्ट प्रॉमिसिङ पार्टनर’ अवार्ड नेपालका लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सलाई

‘मोस्ट प्रॉमिसिङ पार्टनर’ अवार्ड नेपालका लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सलाई

बिज्ञापन
बिज्ञापन

काइयी अटो ग्लोबल सम्मेलन २०२५ मा नेपालका लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले ‘मोस्ट प्रॉमिसिङ पार्टनर’अवार्ड जितेका छन्।

बिज्ञापन

चीनको यिविनमा भएको कायी अटो ग्लोबल कन्फरेन्स अवार्ड समारोहमा यो अवार्ड नेपालमा कायीका गाडी बिक्री गर्ने यी दुई कम्पनीलाई दिइएको हो। जिओ अटोमोबाइलको तर्फबाट प्रबन्ध निर्देशक आकाश गोल्छा र लक्ष्मी इ–मोबिलिटीको तर्फबाट लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठलाई अवार्ड उपलब्ध गराइएको हो।

बिज्ञापन

नयाँ प्रविधि र ग्राहकमैत्री सेवाको क्षेत्रमा गरेको योगदान तथा इलेक्ट्रिक गाडीको प्रवर्द्धनमा देखाएको अग्रगामी भूमिकालाई अवार्ड दिइएको उल्लेख गरिएको छ। कायी मोटर्स सन् २०१४ मा चिनियाँ अटोमोटिभ कम्पनी चेरी होल्डिङ ग्रुपको सहयोगमा स्थापना गरिएको थियो। कायीले एसयुभी, क्रसओभरका साथै विद्युतीय गाडी उत्पादन गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते