रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ ।
बिज्ञापन
कम्पनीले रिलायबल बिजनेस एक्सक्युटिभ (आरबिई) पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार सो पदमा आवदन दिनको लागि उम्मेद्वारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
बिज्ञापन
साथै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा जोडिएर काम गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।








