होमपेज > यामाहाद्वारा काठमाडौं उपत्यकाभरि एक्सचेन्ज अफरको घोषणा

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि एक्सचेन्ज अफरको घोषणा

बिज्ञापन
बिज्ञापन

यामाहा नेपालले काठमाडौं उपत्यकाका मोटरसाइकल र स्कूटर पारखीहरूका लागि नयाँ तथा रोमाञ्चक एक्सचेन्ज अफर घोषणा गरेको छ। कम्पनीले आजदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा यो आकर्षक अफर लागू हुने जनाएको छ।

बिज्ञापन

यामाहा ब्लु फेस्टको भव्य सफलतापछि पुनः ग्राहकहरूलाई उत्साह र नविन अवसर दिन कम्पनीले एक्सचेन्ज योजना ल्याएको हो। यो सीमित अवधिको अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना दुईपांग्रे सवारी साधनमा न्यूनतम २५,००० रुपैयाँको भ्यालुएसन प्राप्त गर्न सकिनेछ। साथै, थप १०,००० रुपैयाँ अतिरिक्त भ्यालुएसनको सुविधा पनि प्रदान गरिनेछ।

बिज्ञापन

ग्राहकहरूले धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् भने केवल ७।९९ प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ यामाहा सवारी साधन किन्न सक्नेछन्। साथै, अफर अवधिभर १ लाख रुपैयाँसम्मको निश्चित छुट तथा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता आकर्षक निःशुल्क एसेसरिजहरू समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते