होमपेज > स्ट्यान्डर्ड चार्टर्ड बैंकले सम्पन्न गर्‍यो ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी २०२५’ कार्यक्रम

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सम्पन्न गर्‍यो ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी २०२५’ कार्यक्रम

बिज्ञापन
बिज्ञापन

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ । बैंकले वैशाख ११ / १२ गते दुईदिन उक्त कार्यक्रम आयोजना गरिएको हो ।

बिज्ञापन

वित्तीय सञ्जालहरू सुदृढ गर्न अनुपालन मापदण्डहरू वृद्धि गर्न र उत्कृष्ट विश्वव्यापी प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासका लागि यो कायक्रम आयोजना गरिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फनिन्द्र गौतमले यस्ता कार्यक्रम हुनुपर्ने बताए । वित्तीय अपराध विरुद्ध लड्न सरकार र वित्तीय क्षेत्रबीच व्यापक सहकार्य आवश्यक रहेको पनि गौतमले बताए ।

बिज्ञापन

दुईदिने कार्यक्रममा आसियान र दक्षिण एसियाका १५ फरक फरक देशबाट १३० भन्दा बढी सहभागी थिए । कार्यक्रमा बैंकिङ र डिजिटल क्षमताहरूको विकसित परिदृश्यको विषयमा छलफल गरिएको थियो । त्यस्तै, जोखिम व्यवस्थापन, एन्टी मनी लन्डिङ र काउन्टर टेरेरिस्ट फाइनान्सिङ सम्बन्धी छलफल भएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते