होमपेज > रोयल इनफिल्डको हन्टर ३५० को अपडेट भर्सन आउँदै

रोयल इनफिल्डको हन्टर ३५० को अपडेट भर्सन आउँदै

बिज्ञापन
बिज्ञापन

रोयल इनफिल्डको मोटरसाइकल हन्टर ३५० अपडेट भएर आउने भएको छ । लन्च भएको ३ वर्षपछि यो मोटरसाइकल नयाँ स्वरुपमा आउन लागेको हो ।

बिज्ञापन

हन्टर ३५० को २०२५ संस्करणमा नयाँ सस्पेन्सन सेटअपको साथ नयाँ कलर स्किम समेत पाइने जनाइएको छ । हाल यो आठ फरक कलर अप्सनमा उपलब्ध हुनेछ । अप्रिल २६ मा यो मोटरसाइल औपचारिक लन्च हुने बताइएको छ ।

बिज्ञापन

रोयल इनफिल्डको हन्टर ३५० को अपडेट भर्सन आउँदै

यो मोटरसाइकल ३४९ सिसी, सिंगल–सिलिन्डर इन्जिनद्वारा संचालित हुनेछ, जसले ६,१०० आरपीएममा २०।२ बीएचपी र ४,००० आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ५–स्पीड ट्रान्समिसनसँग जोडिएको छ । भारतमा लन्च भएपछि यसको नयाँ संस्करण नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते