होमपेज > देशभरका १६ चेक पोइन्टमा निसानले ३ दिन सर्भिस क्याम्प सञ्चालन गर्ने

देशभरका १६ चेक पोइन्टमा निसानले ३ दिन सर्भिस क्याम्प सञ्चालन गर्ने

बिज्ञापन
बिज्ञापन

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ आयोजना गरेको छ । निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि बैशाख १० देखि १२ गतेसम्म ३ दिनका लागि देशव्यापी रुपमा सर्भिस क्याम्प आयोजना गरिएको छ ।

बिज्ञापन

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ क्याम्प सञ्चालन हुनेछ । ‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकले निसान गाडीको चेक–अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् ।

बिज्ञापन

यी सुविधाहरू अन्तर्गत ग्राहकले ‘टप वास’ निःशुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन ।
‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्, अनि १५ प्रतिशत छुटमा ‘बडी सप जब्स’ सुविधा लिन सक्नेछन् । लुब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’ र ‘ब्रेकप्याड तथा सु’मा १० प्रतिशत छुटबाट लाभान्वित हुन सक्नेछन् ।

यो योजना ग्राहकका निसान गाडीको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधामा केही सर्तहरू लागू हुनेछन् । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाले ग्राहकलाई मनसुनको लागि तयार रहन मद्धत गर्नेछ ।

बिज्ञापन

बैंक ट्रान्सफरका लागि क्युआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गर्न सकिनेछ । त्यसैगरी सहकारीमा रकम डिपोजिट गर्न पनि यस्तै विधि अपनाउन सकिनेछ । हाल इसेवामा देशभरका सबै प्रमुख बैंक तथा वित्तीय संस्था आबद्ध छन् ।

यसले प्रयोगकर्ताहरूलाई अनलाइन, मोबाइल बैंकिङ तथा एजेन्टमार्फत रकम लोड गर्न सजिलो बनाएको छ । डिजिटल कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउँदै आएको इसेवाले यो नयाँ अफरमार्फत प्रयोगकर्तालाई थप आकर्षित गर्ने र डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते