नेपाली बजारमा शुक्रबारको सुनको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० सय रुपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार १९ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज शुक्रबार पनि १९ सय ६० रुपैयाँ नै कायम भएको हो ।








