होमपेज > जम्वो इको भेहिकलको धमाका: ५०,००० सम्मको आकर्ष नगद छुट

जम्वो इको भेहिकलको धमाका: ५०,००० सम्मको आकर्ष नगद छुट

बिज्ञापन
बिज्ञापन

नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेहिकल को धमाका अन्र्तगत रु ५०,००० सम्मको आकर्ष नगद छुट सहित विभिन्न उपाहारको योजना ल्याएको छ । इलेक्ट्रिकल स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कंपनीलेदुर्घटना विमा, आइ.एस.आइ मापदण्डकोइस्चरिय हले मेटकोसमेत व्यवस्था गरेकोछ । स्कुटर खरिद लाई सहज र आकर्षक बनाउन स्पोट फाइनान्स को पनि व्यबस्था
रहकोछ ।

बिज्ञापन

काठमाण्डौ, भक्तपुर र ललितपुर लाई मध्यनजर गर्दै लोकन्थली मा जम्वो इको भेहिकल को मल्टी ब्राण्ड सोरुम रहेको छ । कंपनीले लेवनिङ्ग, एम.डि.के.ए., ग्यारो, पियोर इ.भि. जस्ता विभिन्न ब्राँण्डका इलेक्ट्रीक स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ । साथै बाइक – स्कुटरको लाइसेन्स नभएर सवारी चलाउन बाट बन्चित ग्राहक वर्गलाई लक्षित गरी विभिन्न मोडेलका इलेक्ट्रीक साइकलहरु पनि सहज दाममा
विक्री वितरण गर्दै आएको छ ।

बिज्ञापन

जम्बो इको भेहिकलको मल्टी ब्राण्ड शोरुमले इलेक्ट्रीकल स्कुटर तथा ई साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिस मा विशेष ध्यान दिएको छ । ग्राहक वर्गलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस तथा ब्याट्री, मोटर, चार्जर लगायत स्पियर पार्टस सुफद मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदैआएको छ जस्ले गर्दा ग्राहक महानुभावहरु ले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त  सुविधा पाउनेछन, साथ
होम सर्भिस कोपनि व्यबस्था रहेकोसोकंपनिका प्रतिनिधिलेजनाएका छन।

हाल जम्वोइकोकोमल्टी बा्रण्ड सोरुम ले३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका इलेक्ट्रीक स्कुटर तथा इ साइकल हरु विक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३ लाख बीस हजार सम्म रहके ा छन् , जसमा नयाँ वर्षको स्किम पाईने छ ।

बिज्ञापन

Headlines Options

-जम्बो लेबिनिङ्ग मा रु ५०,००० सम्म छुट सहित अन्य उपहार
– नयाँ वर्ष मा जम्बो इलेक्ट्रिकल स्कुटर मा छुट तथा उपहार
-सुरक्षित यात्र लाई प्राथमिकता दिदै जम्बो इको भेहिकल
-नयाँ वर्ष मा रु ५०००० छुट सहित उपहार
– इलेक्ट्रिकल स्कुटर विक्रेता बने सुरक्षा मापदन्ड का अगुवा

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते