होमपेज > सुपर सेती हाइड्रोपावरमा नेको इन्स्योरेन्स र दुई वाणिज्य बैंकले लगानी गर्ने

सुपर सेती हाइड्रोपावरमा नेको इन्स्योरेन्स र दुई वाणिज्य बैंकले लगानी गर्ने

बिज्ञापन
बिज्ञापन

एसआइएन इनर्जीले सुपर सेती हाइड्रोपावर आयोजना निर्माणका लागि आवश्यक लगानी सुनिश्चित गरेको छ।

बिज्ञापन

नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा एसआइएन इनर्जीका अध्यक्ष अशोक खड्का, सानिमा बैंकका डिपुटी सीईओ पवन कुमार आचार्य र सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले लगानी सुनिश्चित सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बिज्ञापन

परियोजनाको लागि कुल ५ अर्ब ४ करोड रुपैयाँ लगानी जुटाइएको छ। सम्झौता अनुसार, नेको इन्स्योरेन्स र बिनायक ग्रुप लगानीकर्ता रहेको छन् भने सानिमा बैंक र सिद्धार्थ बैंक वित्तीय साझेदारको रूपमा रहेका छन्। आयोजनाको निर्माण कार्य छिट्टै अघि बढाइने बताइएको छ।

एसआइएन इनर्जी तथा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले सानिमा र सिद्धार्थ बैंकलाई लगानी सुनिश्चितको लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै बीमा कम्पनीहरुलाइ समेत हाइड्रोपावर क्षेत्रमा लगानी गर्न सल्लाह दिएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते