आज सुन्तलाको मूल्य घटेको छ ।
बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भारतीय सुन्तलाको मूल्यमा भारी गरावट आएको छ । २३५ रुपैयाँ किलोबाट ४३ प्रतिशतले घटेर १३३ रुपैयाँमा कारोबार भएको छ ।
बिज्ञापन
भारतीय सुन्तलाको भाउ मंगलबारको तुलनामा १०२ रुपैयाँले घटेको हो ।
बिज्ञापन








