भारतमा एलपीजी ग्यास सिलिन्डरको मूल्य घटेकाे छ।
बिज्ञापन
१९ केजीको व्यावसायिक ग्यास सिलिन्डरको मूल्य परिवर्तन भएको हो । मुम्बईमा मंगलबार अप्रिल १ तारिकदेखि व्यावसायिक एलपीजी सिलिन्डर ४१ रुपैयाँ सस्ताे भएको छ । मुम्बईमा व्यावसायिक ग्यास सिलिन्डरको नयाँ मूल्य अप्रिल १ २०२५देखि लागू गरिएको छ।
बिज्ञापन
पछिल्लो परिवर्तनपछि अहिले मुम्बईमा १९ किलोको एलपीजी सिलिन्डरको मूल्य १७५५ .५० रुपैयाँबाट घटेर १७१४.५० रुपैयाँ भारु पुगेको छ ।








