नेपाली बजारमा शुक्रबारसुनको मूल्य घटेकोको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य घटेको रहेको हो। अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार लागि पनि १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
यस्तै, आज चाँदीको ३५ रुपैयाँले घटेको छ। बिहीबार तोलामा २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९ सय ९५ रुपैयाँमा कायम भएको छ।








