होमपेज > प्राइम कमर्सियल बैंकको ग्लोबल मनी विक–२०२५ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैंकको ग्लोबल मनी विक–२०२५ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

प्राइम कमर्सियल बैंक शाखा कार्यालय अरुणखोलाले ग्लोबल मनी विक–२०२५ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बिज्ञापन

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय अरुणखोलाद्वारा वित्तीय साक्षरता कार्यक्रम बुधबार मध्यविन्दु नगरपालिका–१२ तमास्पुरस्थित श्री यादव माविमा सम्पन्न गरेको हो।

बिज्ञापन

बैंकको अरुणखोला शाखा टिम र प्रधानाध्यापक ज्ञानेन्द्र महतोको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बैंकको अरुणखोला शाखाका प्रमुख टुल्का प्रसाद काफ्ले, सम्बन्ध अधिकृत आशीष गिरी र सञ्चालन विभाग प्रमुख हरिप्रसाद खरेलले सहभागी ५८ जना विद्यार्थी तथा १४ जना शिक्षकमाझ बैंकिङ तथा सुरक्षित वित्तीय कारोबार सम्बन्धी वित्तीय साक्षरताका आधारभूत शिक्षा प्रदान गरेका थिए।

विद्यालयका प्रधानाध्यापक महतो लगायत अन्य शिक्षक तथा कर्मचारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागी ५८ जना विद्यार्थीको उपस्थिति उत्साहपूर्ण रहेको जानकारी बैंकका शाखा प्रमुख काफ्लेले दिए। यस कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बिज्ञापन

ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निक्षेपमा उच्चतम ब्याज, कर्जा लगानीसहित एटीएम सेवा, क्रेडिट कार्ड, मोबाइल बैंकिङजस्ता आधुनिक बैंकिङ सेवाहरुसमेत प्रदान गर्दै आइरहेको बैंकले विद्यार्थी बचत खाता शून्य मौज्दातमा खोल्न सकिने साथै पहिलो वर्ष एटीएम र मोबाइल बैंकिङ निःशुल्क उपलब्ध रहेको शाखा प्रमुख काफ्ले जानकारी दिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते